उनका अनुसार बाजुराबाट ८/९ जनाको टोली घटना स्थलतिर नेप्का गाउँ हुँदै बिहान हिडेका थिए ।
उनले भने, ‘बिहान नेप्का गाउँबाट उनका आफन्तहरू हिडेका थिए। तर चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको खबर छ।’
१ भदौ, हुम्ला। हुम्लामा लेक लागेर एक जना नेपालीको मृत्यु भएको छ ।
चीनको डिन्मो थिङ- थिङ काउन्टी (हरियाचोर)हाट बजारमा एकजना नेपालीको लेक लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका -६ लाटो बस्तीका डबल बिक रहेका छन् ।
उनी टाँके नाका हुँदै चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेको प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले बताए।
उनका अनुसार बाजुराबाट ८/९ जनाको टोली घटना स्थलतिर नेप्का गाउँ हुँदै बिहान हिडेका थिए ।
उनले भने, ‘बिहान नेप्का गाउँबाट उनका आफन्तहरू हिडेका थिए। तर चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको खबर छ।’
Previous Post: गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव
Next Post: लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। — विस्तृतमा
जेठ, काठमाडौं । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको — विस्तृतमा
धादिङ : धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब — विस्तृतमा
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस — विस्तृतमा
१६ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् र — विस्तृतमा
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको — विस्तृतमा
भक्तपुर: भक्तपुर-२ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत — विस्तृतमा
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट — विस्तृतमा
२१ फागुन, काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु — विस्तृतमा
ओखलढुंगा- ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल — विस्तृतमा
२१ फागुन, काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ । पाँचपोखरी — विस्तृतमा
२१ फागुन, काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि — विस्तृतमा