Click to toggle navigation menu.

बाढीमा परी निधन भएकाको सम्झनामा आज देशैभरी दीप प्रज्वलन

बाढीमा परी अहिलेसम्म १,३५६ जनाको निधन पुष्टि र करिब ५,००० जना सम्पर्कविहीन छन्।

२२ भदौ, काठमाडौँ । गत भदौ १० गते रसुवा जिल्ला को भोटेकोशी नदीमा आएको बाढीको कारण ज्यान गुमाएकाहर प्रति श्रद्धाञ्जली अर्पण गर्न आज देशैभरि दीप प्रज्वलन गरिएको छ। साथै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। रसुवा बाढीमा परेर अहिलेसम्म १३५६ जनाको निधन पुष्टि भइसकेको छ। करिब ५ हजार हाराहारी अझै  — विस्तृतमा


सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

शुक्रबारको तुलनामा आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख  ९० हजार ९०० कायम भएको छ।

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख  ९० हजार ९०० कायम भएको छ। शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।  — विस्तृतमा


भारतको तेलंगानामा लु लागेर १६ जनाको मृत्यु

राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

जेठ, काठमाडौं । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ । राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले उक्त जानकारी दिएका हुन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ । मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका  — विस्तृतमा


धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ : धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु  — विस्तृतमा

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा  — विस्तृतमा

ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज गर्न सकिन्छ

१६ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा  — विस्तृतमा

काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान  — विस्तृतमा

महेश बस्नेतले गरे मतदान

भक्तपुर: भक्तपुर-२ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। पूर्व उद्योग  — विस्तृतमा

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।  — विस्तृतमा

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२१ फागुन, काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ  — विस्तृतमा

सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला सुनको  — विस्तृतमा

रविलाई संगठित अपराधमा मुद्दा नचलाउने चितवनका न्यायाधिवक्ताको सरुवा

२३ माघ, काठमाडौं । रबि लामिछानेको मुद्दा हेर्ने चितवन सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ। साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  — विस्तृतमा

सुरक्षा/अपराध

सबै हेर्नुहोस् ⋮

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ

३० चैत, काठमाडौं । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका-१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा  — विस्तृतमा

देश-प्रदेश

  • काेशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
सबै हेर्नुहोस् ⋮

विश्व परिवेश

सबै हेर्नुहोस् ⋮
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist