दूध उत्पादक किसान र प्रहरीबीच झडप

काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

१५ भदौ, काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *