चाबहिल चुच्चेपाटीको भाटभटेनी जलेर ध्वस्त

सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।

२५ भदौ, काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।

मंगलबार दिउँसो जनेजी प्रदर्शनको क्रममा एक समूहले  भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको थियो । त्यसभित्रका सामानहरु सबै जलेर नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *