हिल्टन होटल क्षतिग्रस्त अवस्थामा

८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।

२५ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।

८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।

मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *