राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुटेकी छन्।

उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ ।

सम्बोधनको कार्यक्रमको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *