माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको छ।

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्दा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको छ।

प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा कडा पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *