मुलुक अफगानिस्तानको बाटोमा जान सक्छः राजन भट्टराई
भट्टराईले २३ भदौको घटना कास्टिङ मात्रै भएको उल्लेख गर्दै एमाले एकताबद्ध हुनुपर्ने बताए।
२३ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन्।
भट्टराईले २३ भदौको घटना कास्टिङ मात्रै भएको उल्लेख गर्दै एमाले एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, ‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ’ र विपक्षीको निष्कर्षलाई प्रश्रय नदिन आग्रह गरे।