ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ

ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर भाग्ने नभएको र देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको बताएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने प्रयास र पासपोर्ट रोक्का विषयमा गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनी दिएका छन्।

ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर भाग्ने नभएको र देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको बताएका छन्।

उनले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको उल्लेख गर्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *