चाँदीको भाउ बढ्यो, सुन स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अघिल्लो दिनकै कायम भएको र चाँदीको मूल्य बढेको जानकारी दिएको छ।
१३ कात्तिक, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ स्थिर रहँदा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अघिल्लो दिनकै कायम भएको र चाँदीको मूल्य बढेको जानकारी दिएको छ।