टस जितेर पोखराले जनकपुरविरुद्ध ब्याटिङ गर्ने

जारी प्रतियोगितामा जनकपुर र पोखराले जितविहीन रहेका छन्। दुवै टिमले खेलेका दुवै खेलमा पराजित भएका थिए ।

काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिएका हुन्।

जारी प्रतियोगितामा जनकपुर र पोखराले जितविहीन रहेका छन्। दुवै टिमले खेलेका दुवै खेलमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *