महेश बस्नेतले गरे मतदान
पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका बस्नेतले सूर्यविनायक-७ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।
भक्तपुर: भक्तपुर-२ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका बस्नेतले सूर्यविनायक-७ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।