खोटाङको हलेसी बजारमा आगलागी

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ


४ फागुन, काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *