पूर्वराजाको स्वागतमा देखिएको चाबहिलको ताजा अवस्था
अहिले चाबहिलको ताजा अवस्था मानिसहरुको भरिभराउ छ ।

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखरा बसेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं विमानस्थल आगमनका क्रममा चाबहिलमा मानिसहरुको जनसागर अर्लिएका छन् ।
अहिले चाबहिलको ताजा अवस्था मानिसहरुको भरिभराउ छ ।
‘राजा आउ देश बचाउ’ भन्ने नारा सगैँ पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भइरहेको छ ।