आज सुन-चाँदीको भाउ के छ ?
छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो।

३ चैत, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो।
यसैगरी आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।