चर्किँदै शिक्षक आन्दोलन
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ ।

४ वैशाख, काठमाडौँ। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।