६३ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।


१५ वैशाख, काठमाडौं । ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

हेर्नुहोस् सूची : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *