संसदमा अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

सभामुखले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई  बोल्न समय दिएका छन् ।

१५ जेठ, काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ । बिहीबार साढे १: ३० बजे बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो ।

बैठक सुरू हुनु बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई  बोल्न समय दिएका छन् ।

हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएका छन् ।

त्यपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *