राजावादी प्रदर्शनस्थलबाट थप एकजना पक्राउ

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

१५ जेठ, काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै तीनजनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

साढे ३ बजेतिर दुई जना पक्राउ परेकामा थप एक जनालाई भर्खरै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *