राजावादी आन्दोलनबाट पक्राउ परे कमल थापा

राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *