धादिङको त्रिशूली नदीमा दुई शव भेटियो

नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

२४ असार, काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *