घट्यो पेट्रोल र डिजलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

३१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *