हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

यसैबीच राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्विटरमा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

काठमाडौं : भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार भागदौडमा केही जना घाइते भएका छन्।

यसैबीच राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्विटरमा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *