नागपञ्चमीमा यसरी गरियो पूजा

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ ।

१३ साउन, काठमाडौं ।श्रावण शुक्ल पञ्चमीका दिन पर्ने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वको अवसरमा नागपञ्चमीको अवसरमा काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशका विभिन्न नागस्थान, नागदह, र कुण्डहरूमापूजाआजा, जल चढाउने, र प्रसाद वितरणजस्ता धार्मिक कार्यहरू भव्य रूपमा भइरहेको छन्। श्रद्धालुहरू बिहानैदेखि पूजाका सामग्रीसहित ती स्थलहरूमा पुगिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *