काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।
धनगढी : जेनजी पुस्ताका युवाहरूले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन्। — विस्तृतमा
२४ भदौ, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको — विस्तृतमा
२४ भदौ, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत — विस्तृतमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको — विस्तृतमा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको — विस्तृतमा
काठमाडौं : प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित नगरपालिकाको भवनमा आगजनी गरिएको हो। प्रहरीका अनुसार नगरपालिकाको मुख्य — विस्तृतमा
२४ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना — विस्तृतमा
काठमाडौं : सर्वोच्च अदालतमा आजका सबै सुनुवाइ स्थगित भएका छन्। काठमाडौं उपत्यकामा ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ — विस्तृतमा