रातोपुलस्थित गगन थापाको घरमा आगजनी

रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *