कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी
कीर्तिपुरको नयाँ बजारस्थित नगरपालिकाको भवनमा आगजनी गरिएको हो।
काठमाडौं : प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित नगरपालिकाको भवनमा आगजनी गरिएको हो।
प्रहरीका अनुसार नगरपालिकाको मुख्य भवनमा नै प्रदर्शनकारीले आगजनी गरेका हुन्।