स्वयम्भूबाट जुवातास खेलेको आरोपमा ७ जना पक्राउ

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

१२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा स्वयम्भूबाट सात जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *