हर्क भन्छन् : शुसिला कार्कीज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र?यो सब गलत हो!’

उनी लेख्छन्, 'शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!'

२५ भदौ, काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा लेख्दै आफू र बालेन शाहले कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन नजनाएको बताएका छन्। उनले बाहिर आएका खबर सबै गलत भएको जिकिर गरेका छन्।

उनी लेख्छन्, ‘शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!’

भावी प्रधानमन्त्रीमा बारम्बार आफ्नो इच्छा दोहोर्‍याइरहेका छन्। उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *