हर्क भन्छन् : शुसिला कार्कीज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र?यो सब गलत हो!’
उनी लेख्छन्, 'शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!'
२५ भदौ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा लेख्दै आफू र बालेन शाहले कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन नजनाएको बताएका छन्। उनले बाहिर आएका खबर सबै गलत भएको जिकिर गरेका छन्।
उनी लेख्छन्, ‘शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!’
भावी प्रधानमन्त्रीमा बारम्बार आफ्नो इच्छा दोहोर्याइरहेका छन्। उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए।