पिताको बिदाइमा भावविह्वल बालेन

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो ।

१५ मंसिर, काठमाडौं । मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता  रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो ।

उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *