रवि रिहाइ प्रक्रिया पूरा गर्न गए काठमाडौंबाट रुपन्देही

रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही रिहाइ प्रक्रिया पूरा गर्न  गएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।

रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *