शेर मल्लले डेब्यु बलमै लिए साल्टको विकेट

२.१ ओभरमा इङ्ल्यान्ड ५ रन बनाउँदै १ विकेट गुमायो।

काठमाडौं : नेपालका लागि शेर मल्लले नेपालको जर्सीमा पहिलो बलमा नै विकेट लिएका छन्।

आइसीसी टी-२० विश्वकपमा नेपालका लागि डेब्यु गरेका शेर मल्लले पहिलो बलमा नै विकेटको रूपमा इङ्ल्यान्डका ओपनर ब्याटर फिल साल्टलाई सन्दीप लामीछानेको हातमा क्याच गराएका हुन्। २.१ ओभरमा इङ्ल्यान्ड ५ रन बनाउँदै १ विकेट गुमायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *