कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी

मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो।

काठमाडौं – ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।

मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *