मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प


४ पुस, काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *