प्रतितोला ९ सय घट्यो सुन

आज १ लाख ५७ हजार तय गरेको छ


७ माघ, काठमाडौं । आज सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १ लाख ५७ हजार तय गरेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले चाँदी यस दिन १८६० रुपैयाँ तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *