रवि लामिछाने सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे

उनको भर्खरै सभामुख घिमिरेसँग भेट सुरु भएको छ


१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।

उनको भर्खरै सभामुख घिमिरेसँग भेट सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *