सुन-चाँदीको मूल्य घट्यो, कति छ आज बजार भाउ ?

आज ९ सय रुपैयाँले घढेर तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।

१० चैत, काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले घढेर तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँ पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *