एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी
तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।

१५ चैत, काठमाडौं । एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी प्रदर्शनकारीहरूले एउटा ट्याक्सी जलाएका छन् ।