नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्ति


१० मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्ति भएका छन् ।
बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ संगै नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ लाई सिफारिस गरेको थियो । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्ष सिफारिस मध्यकै सन्तोष नारायण श्रेष्ठ लाइ नियुक्ति गरेको हो ।
२०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *