भारत-पाकिस्तान द्धन्द्ध बिच उच्चस्तरीय पाकिस्तानी सैनिकमण्डल काठमाडौंमा, सरकार मौन

पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौं आएको हो ।

२५ वैशाख, काठमाडौं । भारत र पाकिस्तानको बीचमा तनाव छ ।  कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले ४ मे मा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएको छ’, ।

पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौं आएको हो ।

पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने पुष्टि हुन सकेको छैन ।

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

पाकिस्तानी आर्मीको डेलिगेशन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट …मन्सुर अन्सारीको नेतृत्वमा आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *