हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
बाढी र खडेरी अकस्मात आउँछन् तर, अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर, वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउन पृथ्वी,महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।