काठमाडौंको पिंगलास्थनमा एक पुरुष मृत भेटिए
मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन ।
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन् ।
अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।