बंगलादेश वायु सेनाको विमान दुर्घटना, १९ यात्रृको मृत्यु १६४ घाइते
सोमबार दिउँसो राजधानी ढाका को दियाबारी क्षेत्र मा माइलस्टोन स्कूल र कॉलेज परिसर मा दुर्घटनाग्रस्त भएको छ ।
५ साउन , काठमाडौं । बंगलादेश वायु सेनाको एक एफ़-ठ बीजीआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाका को दियाबारी क्षेत्र मा माइलस्टोन स्कूल र कॉलेज परिसर मा दुर्घटनाग्रस्त भएको छ ।
अग्निशमन सेवा र नागरिक सुरक्षा विभाग का महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा परि १९ यात्रृ को ज्यान गएको छ भने १६४ घाइते भएका छन्। बाँकी बिवरण आउँन बाँकि छ ।