नदीजन्य पदार्थ उत्खनन गर्ने तीन सवारी साधन प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।

स्याङ्जा : नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।

लु१क ५१८५ नम्बरको टिप्पर, लु१क ५१८६ नम्बरको टिप्पर र प्र ३०१००३ क ७१२९ नम्बरको एक्काभेटर रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *