कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई सिंहदरबार बोलाइयो

कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ ।

कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *