गोंगबुस्थित एक घरमा प्रहरीको छापा, एक जना पक्राउ

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो ।

१७ भदौ, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो ।

उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *