राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने
सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।
काठमाडौं : राति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ।
सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।