पोखरामा एक बालकलाई गोली लाग्यो
बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।
२५ भदौ, पोखरा । पोखरा मा एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।
उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।