अन्तरिम सरकारका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।

३० भदौ, काठमाडौं । सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।

रामेश्वर खनाल अर्थमन्त्री,  कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री  र ओमप्रकाश अर्यालले गृह , कानुन तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *